काठमाडौं। ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ-जी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् । ‘छ-जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने...