काठमाण्डौं। होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरूको नेपालका आधिकारिक बिक्रेता ज्योति फाउण्डेशनअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले स्वास्थ्य सामग्री सहयोग गरेको छ। विशेषगरी स्वास्थ्य सेवाको पहुँच कम भएका हिमाली क्षेत्रका अति विकट ठाउँमा स्वास्थ्य सेवा तथा हिमालय उद्वारको काम...