वैशाख १ गते २८ वर्षीया श्वेतालाई उनका श्रीमान् राजीव झा, देवर कमलेश झा र सासु द्रौपदी झा मिलेर दाइजोको निहुँमा जलाएर मार्ने प्रयास गरेका थिए । श्वेताको पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved