जुम्ला। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही विजयी भएका छन् । शाहीले २२ हजार ८ सय १९ मत पाएका छन् भने नेकपा माओवादीकी गोमा गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन । ज्ञानेन्द्र शाहीले १० हजार ८ सय...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved