ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’

जुम्लामा ज्ञानेन्द्र शाही सात हजार भन्दा बढी मतले अगाडि

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले अग्रता बढाउँदै लगेका छन् । २७ हजार तीन सय ३८ मत गणना गर्दा उनले १४ हजार एक सय २१ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले सात हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved