काठमाडौं। जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीबासीले बिहानैदेखि सडक बन्द गरेका छन्। थली–साँखु सडक सङ्घर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले आफूहरूले सडक कालोपत्रे गर्न दबाब दिइएको बताए। उनकाअनुसार ०७६ जेठ मा छ महिनाभित्र कालोपत्रे गर्ने सहमति भएको थियो।...