काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परले पाउने भएका छन् । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकर, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परले सन् २०२४ को रसायन शास्त्रतर्फको...