काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी...