काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामा दिएका छन् । विश्वासको मतका लागि आइतबार बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको महराले...