काठमाडौं । धादिङमा जेसीबी पुरिएर चालको जनाको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका–५ मा सडकको नयाँ ट्रयाक खन्ने क्रममा ढुङ्गाहरू खसेर जेसीबी पुरिएको हो। मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडक खन्ने क्रममा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृत्यु...