काठमाडौं । ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको सो भवनको उद्घाटन गरिएको हो। नवनिर्मित भवनको शहरी विकास मन्त्री धन बहादुर...