जेल र जरिवाना

जग्गाधनीलाई थाहै नदिई बेच्दिने १३ जनालाई जेल र जरिवाना

सुर्खेत। धनीलाई थाहै नदिएर जग्गा खरीद-बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई जिल्ला अदालत सुर्खेतले कैद तथा जरिवानाको फसैला गरेको छ। न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका छ कर्मचारीसहित १३ जनालाई कैद तथा जरिवाना तोकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved