काठमाडौं । अभिनेत्री आना शर्माले ‘जेरी: अन टप’बाट हटाइएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । बिरामी भएको बेलामा दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको कारण विना जानकारी निर्माण पक्षले हटाएको उनको गुनासो छ । ‘मेरो मन चिरिएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved