काठमाडौं। बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पिकेले सामाजिक संजालमा एक भिडियो शन्देश जारी गर्दै सन्यासको घोषणा गरेका हुन् । ‘बाल्यकाल देखि फुटबलर बन्ने होइन बार्सिलोनाको लागि खेल्ने सपना पुरा गरे । सो बालकले आफ्नो...