काठमाडौं । काठमाडौं र ललितपुरका दुई स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका १० गोङ्गबु गणेशस्थानमा ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले युवराजसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूबाट...