मोरङ । नेकपा (एमाले) नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी जुवाको खालबाट पक्राउ परेका छन् । उनीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । ग्रामथान–४ कटहरास्थित जुवाको अखडामा छापा मार्दा पूर्व अध्यक्ष माझीसहित ९ जना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved