जुवाको खाल

काठमाडौंमा जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौं । काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । शुक्रबार सार्वजनिक गरिएकाहरूमा काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको छन् । गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved