एजेन्सी । अभिनेता आमिर खानका छोरा जुनैद बलिउडमा प्रवेश गर्दैछन् । उनकाे डेब्यू फिल्म चर्चामा छ । आफ्नो पहिलो फिल्मका लागि अभिनेताले आफूलाई पूर्ण रूपमा परिवर्तन गरेका छन् । अभिनेताले आफ्नो यस फिल्मका लागि २६ किलो तौल घटाएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved