काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायल द्वन्द्व सम्बन्धी जी-७ को संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन् । संयुक्त वक्तव्यको मस्यौदामा तनाव कम गर्न, इरानको निगरानी गर्न र दुवै पक्षलाई नागरिकको सुरक्षा गर्न आग्रह गरिएको छ। ह्वाइट हाउसका एक...