जी –२० शिखर सम्मेलन

परमाणु हतियारको प्रयोगविरुद्ध जी–२० सम्मेलन, चीन टाढा हुन लागेकोमा चिन्ता

अमेरिकाका राष्ट्रपति बाइडेन र मोदीको सहकार्यले दक्षिण एसियाको शक्ति सन्तुलनलाई नयाँ मोड दिएको अनुमान विश्लेषकहरूले गर्न थालेका छन् तर चीन जी–२० बाट टाढा हुन लागेकाले फेरि अर्को  ध्रुविकरण बन्ने हो कि भन्ने अनुमान गर्न थालिएको छ। 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved