एजेन्सी । जी–सेभेनका नेताहरूले मंगलबार अमेरिकी राष्ट्रपति बाईडेनले रेखाङ्कित गरेको इजरायलको विस्तृत सम्झौतालाई समर्थन गर्नुका साथै हमासलाई यो सम्झौता स्वीकार गर्न आह्वान गरेका छन् । “हामी, सातको समूह (जी–सेभेन) का नेताहरू गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ, गाजामा मानवीय...