एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताएका छन् । ‘जी–२० मा सहभागी हुने मेरो कुनै योजना...