दाङ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन्। सोमबार दाङमा पत्रकार सम्मेलन गरेर उनले माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको बताए। एमसीसीमा पनि पार्टीले गलत...