तपाईंका चुनावी घोषणापत्रहरू फूल्बुट्टे छन् नेताज्यू । कृपया त्यसका शब्दशब्द केलाई भनिदिनु होला के समाजवाद भनेको महङ्गी हो ? कालोबजारी हो ? गरिबी हो ? भ्रष्टाचार हो ? आकासतिर हेर्नु र भुईँमा थुक्नु हो ? कृपया, भनिदिनुहोस् महोदय, तपाईंको समाजवादमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved