जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा जिल्ला समिति विघटन गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न जिल्ला समितिको विस्तारित बैठकले एक साता भित्र नयाँ कार्यसमिति गठन गर्ने गरि जिल्ला समिती विघटन गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved