जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

नवलपरासी (पश्चिम) मा जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

बर्दघाट । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ। कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ। कार्यालयबाट प्रवाह...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved