जिलेस्पी जङ्ग कार्की

सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता, जिलेस्पीको गोल

काठमाडौं। सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलको १२औं मिनेटमा जिलेस्पी जङ्ग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्। जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन्। उनले यसअघि गत नोभेम्बरमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved