काठमाडौं। इटालीका पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन नेपाल आइपुगेका छन्। इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरका रुपमा चिनिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न आइतबार नेपाल आइपुगेका हुन् । आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेपे तथा...