जिम्बाब्वे-नेपाल

विश्वकप क्रिकेट छनोट : जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेको हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved