काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनभित्र किचलो देखापरेको छ। नेकपा माओवादी (केन्द्र) ले एकलौटी गरेको आरोप लगाउँदै सत्तारुढ दलहरूले माओवादीबाहेक गठबन्धन बनाएका छन्। गठबन्धनको केन्द्रको बैठकबाट मेयरमा माओवादी र उपमेयरमा नेपाली कांग्रेसलाई भागबण्डा गरेको थियो। तर माओवादी केन्द्रले...