हरेक किमो सेसनसँगै मेरा क्यान्सरका परिसूचक घट्न थाले। त्यही समयमा जिनाजी र जगतजीले मेरो जिन म्युटेसन (वंशाणु उत्परिवर्तन) को परीक्षण पनि गर्नुभयो। त्यसबाट म बिआरसिए–पोजिटिभ रहेको तथ्य उजागर भयो। यसको मतलब मलाई अन्य क्यान्सर पनि हुने सम्भावना थियो। यो...