काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतस्थित पुनर्बीमा कम्पनी जिआइसी रिको ट्रिटीमा हिस्सा प्राप्त गरेको छ। भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीले यो हिस्सा पाएको बताइएको छ। स्थापनाको चौथो वर्षमा संचालनरत निजी श्रेत्रबाट प्रवर्द्धित...