पाठकबाट डायलले ठूलो विरोधको सामना गर्नु पर्यो । शर्लक होम्स मरेको स्वीकार गर्न उनीहरु राजी भएनन् । करिब १ दशकपछि सन् १९०१ मा प्रकाशित श्रृंखलाको तेस्रो उपन्यास ‘द हाउन्ड अफ द बास्करभिल्स’ मा शर्लक होम्स ब्यूँतियो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved