काठमाडौं। जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको ९१औं बोर्ड बैठकले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश...