काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले युवाहरुले ठुलो सपना देख्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। सीईओ जाब्बोरले उक्त...