काठमाडौं। एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले जाब्बोरलाई सीईओ तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि आफ्नो कार्यभार...