एजेन्सी । इजरायलको तेल अवीव शहरको जाफामा गोलीकाण्ड भएको छ । गोली लागेर ८ सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ । जेरुसेलम स्ट्रिटमा भएको उक्त गोलीकाण्ड आतंककारी आक्रमण भएको इजरायली प्रहरीले जनाएको छ । थुप्रै घाइते भएका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved