एजेन्सी। आमरुपमा बसलाई सडकमा चलाइन्छ। तर जापानको कायो शहरमा शनिबार सडकमात्रै नभएर रेलवे ट्रयाकमा पनि चल्नसक्ने बस सेवा शुरु भयो। यसलाई ड्युल–मोड व्हिकल अर्थात डिएमभी नाम दिइएको छ। एउटा डिएमभीमा २१ यात्रु बस्नसक्छन्। रेलवे ट्रयाकमा यसको गति ६० किलोमिटर...