जापानका प्रधानमन्त्री

जापानका प्रधानमन्त्रीले फुकुसिमाको माछा खाए, पानी विषालु नभएको सन्देश

एजेन्सी। जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुकुसिमाको पानीबाट झिकेर ल्याएको माछा खाएका छन् । उनले अत्यन्तै स्वादिष्ट मान्दै माछा खाएको जापानी सरकारले जारी गरेको भिडियोमा देखिएको छ । जापानले फुकुसिमा आणविक प्लान्टको १० लाख टन विषाक्त पानी समुन्द्रमा छाडेपछि देशभित्र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved