जानकी मन्दिर विद्युत् महसुल

जानकी मन्दिरको विद्युत् महसुल ७८ लाख बढी, लाइन काटिदिने चेतावनीपछि किस्तामा तिर्न सहमत

जनकपुरधाम। हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरले नेपाल विद्युत् प्राधिकरणको बक्यौताबापत ७८ लाख रुपैयाँ महसुल तिर्न नसकेपछि विद्युत् आपूर्ति बन्द हुने भएको छ। मन्दिरलाई प्राधिकरणले तीनदिने अल्टिमेटसमेत दिएको छ। जानकी मन्दिरले प्राधिकरणलाई ७८ लाख १३ हजार २ सय ९७ रुपैयाँ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved