५६ औँ जातीय तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सातै प्रदेशका १२० जनाभन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मूलनका लागि दलित समुदायमाथि भएको...