जोहानेशवर्ग। दक्षिण अफ्रिकामा उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएका छन् । ककपिटमा अत्यधिक विषालु केप कोब्रा भेटिएपछि सुरक्षित आपतकालीन अवतरण गरेकोमा दक्षिण अफ्रिकी पाइलट रुडोल्फ इरास्मसको उडान विशेषज्ञहरूले प्रशंसा गरिरहेका छन्। विगत पाँच वर्षदेखि विमान उडाउँदै...