जस्टिन ट्रुडोको ब्रेकअप

क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबिच डिभोर्स

एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ । ट्र्डो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको जानकारी दिएका छन् । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved