गोरखा। गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्। जसपा र नेकपा एमालेले चुनावी तालमेल भएको सो नगरमा जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४...