काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहदा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा...