काठमाडौं । लद्दाखी अभियानकर्ता सोनाम वाङ्गचुक नेतृत्वको जलवायू मार्चलाई भारत सरकारले राजधानी दिल्ली प्रवेश गर्न रोक लगाएको छ । दिल्लीको सीमाना पुग्न १ घन्टा दुरीमा सोमबार साँझ वाङ्चुकलगायत १५० जनालाई पक्राउ गरी स्थानीय थानामा राखिएको छ । भारत सरकारले...