नेपालगञ्ज । नेपालगञ्जमा बुधबार भएको वर्षाले यहाँका विभिन्न स्थान जलमग्न भएका छन् । उपमहानगरपालिकाको घरबारी टोल, सदरलाइन, भेरी अस्पताल लाइन, न्युरोड, सेतु विक चोक, रामलीला मैदानलगायत क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।...