काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ। सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालको उपस्थितिमा मार्की खेलाडी आसिफ शेखले जर्सी सार्वजनिक गरेका हुन्। कार्यक्रममा नेपाली...