काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुुदै आएको कूटनैतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल...