एजेन्सी। जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ। जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उनीहरूबीच इरानको आणविक सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ। सन् २०१५ मा भएको इरान...